१८ बैशाख २०८१, मंगलबार
मुख्य समाचार

डा. अग्रवाल भन्छन्ः म नै डीन हूँ

२८ पुस, काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा चार दिनका लागि पुनर्वहाली गरेका डा. शशी शर्माले बिहीबारवाट अवकाश पाएका छन् । सर्वोच्च अदालतवाट डीन बनेका शर्माको अवकाशसँगै आईओएमको डीन को भन्ने बहस सुरु भएको छ । त्रिभुवन विश्व विद्यालयले