८ जेष्ठ २०८१, मंगलबार
मुख्य समाचार

डीपीएल : अाजकाे खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया भिड्दै

१८ चैत, धनगढी । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा आइतबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया खेल्नेछन् । खेल बिहान ९ बजेपछि संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु हुनेछ । रुपन्देही शक्ति गौचन नेतृत्वको टीम