२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

उपचारको लागि ओली बैंकक जाने

२१ पुस, काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणको लागि बैंकक जाने भएका छन् । ओलीको स्वास्थ्य उपचारमा संलग्न प्रा. डा. दिब्यासिंह शाहका अनुसार ओली पुस २६ गते बैंकक जान लागेका हुन् । ओलीले केहि वर्षदेखि बैंककको एक अस्पतालमा नियमित स्वास्थ्य