१ भदौ २०८३, सोमबार
मुख्य समाचार

देशभर कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट २० जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणवाट १०७७० जनाको मृत्यु भईसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०६१२ जनामा पिसिआर परिक्षण गर्दा १६४८ जना र ४३२३ जनामा