८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

रजस्वला नभएका कन्याको पूजा

राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, ३ भदौ । रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ । विशेषगरी