, यस्ता छन् चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू)

चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू)

असोज २५, काठमाडौँ । नेपालकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा करिब ४० मिनेट भएकाे भेटवार्तामा नेपाल-चीन सम्बन्धका विविध पक्षमा छलफल भएकाे शितल निवास स्राेतले जनाएकाे छ । राष्ट्रपति सीले आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका थिए ।

 

 

चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू) 4

चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू) 5

चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू) 6

यो पनि पढ्नुहोस्

सोल्टी होटलमा आयोजित राजकीय रात्री भोज (तस्विरहरू)

राष्ट्रपति सीले सोल्टी होटलमा आयोजित रात्रीभोजमा गरेको सम्वोधन (पूर्णपाठ)

राष्ट्रपति सीको सम्मानको राजकीय भोजमा राष्ट्रपति भण्डारीको सम्बाेधन (पूर्णपाठ)

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)