२० बैशाख २०८१, बिहिबार

राजपाका सांसद साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलमा सुरक्षा व्यवस्था कडा


२८ असोज, काठमाडौं । राजपाका सांसद प्रमोद साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सांसद साह आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर सोमबार बुद्ध एयरको काउण्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !