७ बैशाख २०८१, शुक्रबार

Tag: सुरक्षा व्यवस्था

चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यसका लागि सुरक्षा निकायलाई पर्याप्त सवारी साधनको खाँचो रहेको उल्लेख गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरुको बैठकमा मन्त्री खाणले हालै