१२ असार २०८३, शुक्रबार
मुख्य समाचार

थप ६८२७ जनामा कोरोना संक्रमण, एकैदिन १० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३७९१ जनामा पिसिआर परिक्षण गर्दा ४८०७ जना र ६०७८ जनामा एन्टीजेन परिक्षण गर्दा २०२० जना गरी ६८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका