७ बैशाख २०८१, शुक्रबार

प्रहरी हवल्दार राईसहित ४३ अमर प्रहरी घोषित


police

२४ असोज, काठमाडौं । विप्लव समूहसँग भोजपुरमा भएको मुठभेडमा मारिएका प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जना अमर प्रहरी घोषित भएका छन् ।

हरेक वर्ष स्थापना दिवसमा अमर प्रहरी घोषित गर्दै आएको छ । त्यस्तै, प्रहरीले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई सम्मानित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !