२२ बैशाख २०८१, शनिबार
जीवनी

को हुन् नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का ?

काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री नियुक्त भएका छन् । उपप्रधान तथा रक्षामन्त्री श्रेष्ठले सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार पनि ग्रहण गरिसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका राजनीतिक कमान्डरको रुपमा चिनिने खड्का छैठौंपटक