७ बैशाख २०८१, शुक्रबार
जीवनी

को हुन् कांग्रेसमा सर्वाधिक मत ल्याएर शशांकलाई पछि पार्ने मुक्ताकुमारी ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मुक्ताकुमारी यादवले केन्द्रीय सदस्यमा सबभन्दा बढी मत ल्याएर डा. शशांक कोइरालालाई पछि पारेकी छन् । आखिर कांग्रेसमा सर्वाधिक मत ल्याएर शशांकलाई पछि पार्ने मुक्ताकुमारी को हुन् ? भन्ने चासो नेपाली काँग्रेस वृत्तमा बढेको