योग कति गर्ने ?
गर्मीमा भन्दा जाडो मौसममा लामो समयसम्म योग अभ्यास गर्न सकिन्छ । वास्तवमा योग अभ्यासको लागि अधिकतम समय जाडोको एक दिनमा ४५ मिनेटभन्दा बढी हुनु हुँदैन । गर्मीमा, वास्तविक अभ्यासको लागि अधिकतम समय तीस मिनेट हुनुपर्छ । माथि उल्लेखित प्रिन्सिपल अनुसार