२६ बैशाख २०८१, बुधबार
स्वास्थ्य

प्रोस्टेट क्यान्सरको शंका लागेको छ भने गराउनुहोस् यी परीक्षण र उपचार

काठमाडौँ । प्रोस्टेट क्यान्सर पुरूषमा देखिने आम समस्या हो । कुनै व्यक्तिको उमेर ५० वर्ष नाघेको भए त्यसपछि यो समस्या देखा पर्ने हुनसक्छ । ५० वर्षभन्दा माथिका व्यक्तिहरूलाई पिसाबको समस्या देखिएमा प्रोस्टेट त होइन भनेर जाँच गराउनु पर्दछ । कहिलेकाही