६ बैशाख २०८१, बिहिबार
स्वास्थ्य

डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने

काठमाडौं । प्रा. डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका हुन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै