, स्वास्थ्य

स्वास्थ्य

  • कोरोनामुक्त

    आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित

    काठमाडौँ, भदौ २९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११७० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । काठमाडौं उपत्यकामा आज ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

  • मृत्यु

    काठमाडौँ उपत्यकामा कोरोना संक्रमणवाट ८ जनासहित १५ जनाको मृत्यु

    काठमाडौँ, २९ भदौ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणवाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको संक्रमणवाट मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएकामध्ये काठमाडौँ उपत्यकामा मात्र आठ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लाका […]

  • कर्णाली प्रदेश

    कर्णाली प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८३५ पुग्यो

    सुर्खेत, भदौ २९ । कर्णाली प्रदेशमा आज दिउसो ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २८३५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । प्रदेश अस्पताल, सुर्खेत र […]

  • कैलालीका १२ सहित सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि

    धनगढी, भदौ २९ । कैलाली जिल्लाका १२ जनासहित सुदूरपश्चिम प्रदेशका थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् । सेती प्रादेशिक अस्पतालका […]

  • आइसोलेशन कक्ष

    सेनाद्वारा ९० श्ययाको आइसोलेशन कक्ष बनाइने

    मकवानपुर, २९ भदौ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० श्याको आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ । सङ्क्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पु¥याउने उद्देश्यले सो आइसोलेशन कक्ष स्थापना गरिने मकवानपुरका […]

  • कोरोना भाइरस

    गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३०६४ पुग्यो

    पोखरा, भदौ २९ । गण्डकी प्रदेशमा आज बिहान ८ जना र दिउसो ४४ जना गरी थप ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०६४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु […]

  • विजय लामा

    नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामामा कोराना संक्रमण पुष्टि

    काठमाडौं, भदौ २९ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनको हिजो आइतबार स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्स स्रोतले जानकारी दिएको छ । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन समेत कोरोना संक्रमित भएका छन् । […]

  • शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित

    काठमाडौँ, २९ भदौ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय […]

  • शव अलपत्र

    कपिलवस्तुकी कोरोना सङ्क्रमितको मृत्यु

    रुपन्देही, २९ भदौ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी […]

  • प्लाज्मा थेरापी

    भेरीमा प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि उत्साह

    राँझा, २९ भदौ । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा खगेन्द्रजङ्ग शाहले बताउनुभयो । भेरी […]

  • कोरोना भाइरस

    गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार नाघ्यो

    पोखरा, भदौ २९ । गण्डकी प्रदेशमा आज बिहान थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०११ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:४५ बजे एक प्रेस […]

  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

    वीपी प्रतिष्ठानमा उपचाररत मोरङका २ जना कोरोना संक्रमितको मृत्यु

    धरान, २९ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए […]

  • प्रादेशिक अस्पताल जनकपुर

    प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

    जलेश्वर, भदौ २९ । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड-१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए । भदौ २२ गते […]

  • चितवन मेडिकल कलेज

    चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु

    चितवन, २९ भदौ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका-९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै […]

  • भिम अस्पताल भैरहवा

    रुपन्देहीमा कपिलवस्तुका कोरोना संक्रमित पुरुषको मृत्यु

    कपिलवस्तु, भदौ २९ । रुपन्देही जिल्लामामा कपिलवस्तुका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भिम अस्पताल भैरहवामा उपचाररत शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको गएराती १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ । उनी दमको बिरामी थिए । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै […]

  • लुम्बिनी अस्पताल

    लुम्बिनी अस्पतालमा उपचाररत नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

    पोखरा । गण्डकीमा थप १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । लुम्बिनी अस्पताल, रुपन्देहीमा उपचाररत नवलपुर मध्यविन्दु-१२,का ६० वर्षीय पुरुषको भदौ २६ गते दिउसो ४:३० बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो । ती पुरुषको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएको थियो । भदौ […]

  • बुटवल कोरोना विशेष अस्पताल

    बुटबलमा कपिलबस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

    बुटबल, भदौ २९ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १ जना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको हो । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उनी मिर्गौला र […]

  • भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

    चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    चितवन, भदौ २९ । चितवन जिल्लामा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २८ […]

  • कोरोना भाइरस

    गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९९१ पुग्यो

    पोखरा, भदौ २९ । गण्डकी प्रदेशमा आज बिहान थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:४० बजे एक प्रेस […]

  • प्रा. डा. जागेश्वर गौतम

    नेपालमा संक्रमितको संख्या ५४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १०३९ संक्रमित

    काठमाडौँ, भदौ २८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०३९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४१५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९१६५ […]