स्वास्थ्य

  • health check

    अज्ञात रोगले गाउँले धमाधम बिरामी

    खलङ्गा, २३ वैशाख । जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताउनुभयो । प्रत्येक घरमा बिरामी खाली नभएको उहाँले बताउनुभयो । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, […]

  • केटाहरु कन्डम प्रयोग नगर्नुका कारणहरु

    सन् २००२ देखि २०१० सम्ममा आफ्नो पहिलो यौन सम्पर्कको समयमा करिब ८० प्रतिशत युवाले कन्डमको प्रयोग गर्ने बताएका थिए । तर हालै गरिएको अध्ययनले सो संख्या घटेको देखाएको छ ।उक्त अनुसन्धानका प्रमुख डेबी हेर्बिनिकले युवामा कन्डमको बारेमा गलत धारणा रहेको तथा उनीहरुमा गर्भ रोक्न मात्र कन्डम प्रयोग हुने बुझाइ रहेको बताइन् । साथै उनले युवाहरुमा […]

  • health check

    सफ्टवेयरबाटै स्वास्थ्य सेवा

    गलकोट, २२ वैशाख । जिल्लाको बागलुङ नगरपालिका –१४ स्थित नारायणस्थान स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनताको स्वस्थ्य अवस्था जानकारी लिनका लागि सफ्टवेयर प्रविधि प्रयोगमा ल्याएको छ । सफ्टवेयर प्रविधिले नारायणस्थानका चार हजार ७०० कोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग पुगेको नारायणस्थान स्वास्थ्यचौकीले जनाएको छ । रु ८० हजारको लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले रु […]

  • death

    भाइरल ज्वरोले एकको मृत्यु

    बाजुरा, २२ वैशाख । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताउनुभयो । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक बुढाको १८ गते मृत्यु भएको हो । हिमालीको […]

  • Hospital

    कोशी अस्पताललाई विशिष्टिकृत गरिने

    विराटनगर, २१ वैशाख । पूर्वक्षेत्रको सबैभन्दा पुरानो विराटनगरस्थित कोशी अस्पतालमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्ताललाई समयसापेक्ष सुदृढ गर्न र घातक रोगको उपचारसमेत गर्न अस्पताललाई विशिष्टिकृत गर्ने प्रयास भइरहेको छ । विसं २०१३ मा त्रिभुवन स्मारकको नामबाट शुरु गरिएकोे सो अस्पताल कोशी अञ्चल अस्पताल हुँदै अहिले कोशी अस्पतालमा परिणत भएको छ […]

  • Diarohoea

    झाडापखाला लागेको बेला के खाने ? 

    जीवनजलको पानी सकेसम्म पिउने । झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडिको रस र फलफूलको जुस खानुपर्छ । कागती, अनार, मौसम, सुन्तलाको रस जस्ता रसिला खानेकुराले फाइदा गर्छ । काँक्रो, पाकेको मेवा खान सकिन्छ । भात, दाल, दही अथवा नरम खाना खाने । जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर उमालेको पानीमा […]

  • brain

    ब्रेन ट्युमरका तथ्यहरु

    १४ वर्ष भन्दा सानो उमेरका क्यान्सरजन्य रोगका बिरामीको मृत्यको प्रमुख कारण ब्रेन ट्युमर हो । त्यस्तै २० वर्ष मुनिका बिरामीको क्यान्सर जन्य मत्युको द्रोसो कारण पनि ब्रेन ट्युमर हो ।मानिसलाई १२० प्रकारका ब्रेन ट्युमर हुन्छन् ।जसले जुनसुकै उमेरका मानिस, जातजाती वा जोसुकैलाई पनि असर गर्न सक्छ । यसको उपचार प्रणाली निकै जटिल हुन्छ । सबै […]

  • hospital_RhzNhTJqMP

    धनसारडाँडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

    बनेपा, २० वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–७ बनखुचौरको धनसारडाँडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । स्थापनासँगै सामुदायिक स्वास्थ्य एकाइ सेवा प्रारम्भ भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । यसअघि त्यहाँका स्थानीयवासी आधारभूत स्वास्थ्य सेवा लिन चार घण्टाको बाटो हिँडेर बनखुको गोलटारसम्म पुग्नुपथ्र्यो । धनसारडाँडामा नै स्वास्थ्य एकाइ स्थापना भएपछि अब त्यहाँका […]

  • Sex

    थाहा पाउनुहोस्, पहिलो पटक यौनसम्पर्क पछि के गर्ने ?

    पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ ? कन्डम नभुल्नुस् तपाई पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा […]

  • मनलाई स्वस्थ राख्ने उपायहरु

    टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् । दैनिक स्नान गर्नुस् । प्रतिदिन व्यायाम गर्नुस् । खूब पानी पिउनुस् । रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् । सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् । यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै […]

  • यौनक्रिया मानिसका लागि घातक बन्न सक्छ ?

    युरोपेली मुलुक स्पेनमा एउटा अनौठो घटना घटेको छ । एकजना युवतीलाई आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध सम्बन्ध राख्दाराख्दैको अवस्थामा अस्पताल दौडाउनु परेको छ। यस घटनाबाट कहिलेकाहीँ यौनक्रिया मानिसका लागि घातक पनि बन्दो भन्रे कुरा प्रमाणित गरेको छ । स्पेनकी ३१ वर्षीया एक युवतीले आफ्नो ब्वायफ्रेण्डसँग ओरल सेक्स गरिरहेको अवस्थामा घातक एलर्जी भएर गम्भीर रुपले निरन्तर वान्ता […]

  • पुरुषका यी संवेदनशिल अंग प्रति महिला आकर्षित हुन्छन्

    पुरूषहरू महिलाप्रति र उनीहरूको शरिरप्रति आकर्षित हुन्छन् । तर, महिलाहरू पनि पुरूष र पुरूषको शरिरप्रति आकर्षित हुने गर्छन् । अध्ययनबाट के पत्ता लागेको छ भने पुरूषहरू महिलाप्रति आकर्षित हुन्छन् भने महिलाहरू ओछ्यानमा पुरूषसँग बढी आकर्षित हुन्छन् । पुरूषहरूको विभिन्न अंगप्रति महिलाको निकै आकर्षण हुने गर्छ भने उनीहरू उत्तेजित समेत हुने गर्छन् । थाहा पाऔ महिलाहरू […]

  • hospital_RhzNhTJqMP

    स्वास्थ्य उपकरण प्रयोग भएनन्

    १८ वैशाख, कनकाई । विगत १० वर्षदेखि कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे र अन्य स्वास्थ्य उपकरण प्रयोगमा आउनसकेका छैनन् । आमनागरिकको सेवाका लागि सरकारबाट अनुदान प्राप्त ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वास्थ्य केन्द्रमा अत्यावश्यक भएको ठहर गरी स्वास्थ्य बीमाले एक वर्ष अघि दिएको अर्को एक्सरे मेसिनसमेत गोदाममा […]

  • झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

    १६ वैशाख, काठमाडौँ । फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिनुभयो । मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा […]

  • Sex

    महिनावारीको बेला सेक्स गर्दा महिलालाई फाइदा की बेफाइदा

    धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट […]