२४ बैशाख २०८१, सोमबार
स्वास्थ्य

आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्याग्न डा. ओममूर्तिको आग्रह

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नु भएको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय