१० फाल्गुन २०८२, आइतबार
स्वास्थ्य

देशभर ३६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४९९ जनामा पिसिआर परिक्षण गर्दा २२०५ जना र ५०८३ जनामा एन्टीजेन परिक्षण गर्दा १४३२ जना गरी ३६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका