२४ बैशाख २०८१, सोमबार

कोभिड-१९ संक्रमणबाट एकजनाको मृत्यु


कोरोना संक्रमण र मृत्यु

पर्सा । पर्सामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट संक्रमित एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ३ बघदेवका २२ वर्षीय युवकको मृत्यू भएको हो ।

उनलाई भेन्टिलेटर सपोर्टका लागि माघ १० मा आइतबारका दिन एक निजी अस्पतालबाट नारायणी अस्पतालमा पठाईएको थियो । संक्रमित युवकको मंगलबार नै मृत्यु भएको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !