२४ बैशाख २०८१, सोमबार

Tag: कोभिड­-१९ संक्रमण

कोभिड-१९ संक्रमणबाट एकजनाको मृत्यु

पर्सा । पर्सामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट संक्रमित एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ३ बघदेवका २२ वर्षीय युवकको मृत्यू भएको हो । उनलाई भेन्टिलेटर सपोर्टका लागि माघ