९ फाल्गुन २०८२, शनिबार
स्वास्थ्य

देशभर थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१३३ जनामा पिसिआर परिक्षण गर्दा २७५ जना र ३९५८ जनामा एन्टीजेन परिक्षण गर्दा १६२ जना गरी जम्मा ९०९१* नमुनाको परीक्षण गर्दा ४३७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी