२० बैशाख २०८१, बिहिबार

जडिबुटीको राजा असुरोको काढा र कोरोनाको उपचार


असुरोको काढा

जडिबुटी असुरोको काढा र कोरोनाको उपचार । Healing Power and Curative Properties The leaves, roots and the flowers are extensively used in indigenous medicine as a remedy for cold, cough, bronchitis and asthma.

नोबेल कोरोनाको रोगमा प्रतिरक्षा प्राणाली र इम्युनिटि सिस्टमलाई सुरक्षित गर्ने खालका हर्वल जडिबुटी र आयुर्वेदिक औषधि लक्षण अनुसार दिन सके यो रोग नजीक आउन उसको सातो जान्छ । असुरो जडिबुटी काढा नियमित सेवन गराउन सके यो रोग निको हुन्छ ।

यस्तो छ असुरोको काढाको औषधि बनाउने तरिका

१. असुरो, अदुवा र पानी आवश्यक अनुसार लिने जस्तै ४ वटा असुरोको पात थोरै अदुवा थिचेर एक माना जति पानीमा राख्ने र पकाउने पकाएको काढा २ चमचमा १ चमच मह राखेर दिनमा २,३ पटक खान दिने ।

असुरोको काढा खानुका फाइदाहरु

यो काढाको सेवन गर्नाले इम्युनो सिस्टम डेव्लप हुनुको साथै दम, खोकी, रूघा र ज्वरो यो औषधि ले निको बनाउछ । यो औषधिले मुटु र व्लड सुगरलाई समेत नर्मल बनाउन राम्रो भूमिका खेल्दछ ।

कोरोनाबाट कसरी बच्न सकिन्छ ?

बासी सडेगलेका खाना नखाने, हात सावुन पानीले मिचिमिचि धुने, सेनिटाइजर प्रयोग गर्ने । औषधि होस् या अन्य सामान खरिद गर्न आउनेलाई मास्क र हेण्ड ग्लोब्स नलाएको भए लगाउन भन्ने सामाजिक दुरी कायम राखेर सामान किन्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !