अप्रेसनको तयारीमा रहेका चिकित्सक सम्पर्कविहीन
१५ फागुन, उदयपुर । उदयपुर जिल्ला अस्पतालमा कार्ययरत डाक्टर अमिताभ ठाकुर सोमबार दिउँसोवाट बेपत्ता भएका छन् । अस्पतालमा कार्यरत स्टाफहरुसँग भनाभन गरेर एकाएक अस्पतालवाट बाहिरिएपछि सम्पर्कविहीन भएको अस्पताल प्रशासन प्रमुख बिर्खबहादुर खत्रीले बताए । खत्रीका अनुसार प्रसूति गराउन ल्याएको एक