१९ बैशाख २०८१, बुधबार
स्वास्थ्य

मानसिक असन्तुलित बिरामीलाई किन लगाइन्छ बिजुलीको झट्का ?

जब कसैको दिमागी सन्तुलनमा खराबी देखिन्छ तब सोको उपचारका लागि किन उसमाथि विद्युतको झट्का लगाइन्छ । किन सजिलै भनिन्छ कि विद्युतको झट्काबाट दिमान सन्तुलनमा आएँछ र असन्तुलन ठीक हुन्छ ? आफ्ना बिरामीहरुलाई करेन्टको झट्का लगाउँदा आपत्ति जनाउने वा विरोध गर्नेहरुका