१२ जेष्ठ २०८३, मंगलबार
स्वास्थ्य

वायु प्रदुषण मधुमेहको मुख्य कारक ः अध्ययन

असार १६, पेरिस, फ्रान्स । सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ । यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने