१२ जेष्ठ २०८३, मंगलबार
स्वास्थ्य

आफ्ना शेयर सदस्यको निःशुल्क उपचार गर्दै सहारा

२१ असार, सुरुङ्गा, झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ४४५ जनाको निःशुल्क उपचार गरेको छ । आफ्ना शेयर सदस्यको निःशुल्क औषधिउपचार गर्ने मुख्य उद्देश्यसहित सहकारीले सञ्चालन गरेको जीवन बरदान कार्यक्रमअन्तर्गत उनीहरुको निःशुल्क औषधि उपचार गरेको