७ असार २०८१, शुक्रबार
स्वास्थ्य

दम रोगको प्राकृतिक रोकथाम र उपचार

बढ्दो वायुप्रदुषण सँगै शहरी क्षत्रमा दमको रोगिहरुको संख्या बढदै गइरहेको तथ्य सार्बजनिक भएको छ । दम एक स्वास प्रस्वास सम्बन्धी नसर्ने रोग हो, जुन रोगको बिरामीको स्वास नली र फोक्सो बिचको नली ब्रोङकाइमा अप्ठ्यारो हुने, फोक्सो सुन्निने, बढी सिँगान र