५ असार २०८३, शुक्रबार
स्वास्थ्य

गर्मीका कारण बिरामीको संख्यामा बृद्धि

२१ जेठ, बैतडी । अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक रुपमा ६०÷७० जनाभन्दा बढी बिरामी आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी