९ फाल्गुन २०८२, शनिबार
स्वास्थ्य

देशभर एकैदिन ५६८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३०८४ जनामा पिसिआर परिक्षण गर्दा ४५३ जना र १७१६ जनामा एन्टीजेन परिक्षण गर्दा ११५ जना गरी जम्मा ४८००* नमुनाको परीक्षण गर्दा ५६८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी