११ बैशाख २०८१, मंगलबार
स्वास्थ्य

निजामती अस्पताल ‘सुपर स्पेसियालिटी सेन्टर’ तर्फ उन्मुख

काठमाडौँ । निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अतिविशेषज्ञता अस्पताल (सुपर स्पेसियालिटी केन्द्र) का रूपमा विकास गर्ने तयारी गरिएको छ । सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या