एकैदिन ९१२ जनामा कोरोना पुष्टि, ३७० जना निको
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९४१ जनामा पिसिआर परिक्षण गर्दा ५२९ जना र ३५५० जनामा एन्टीजेन परिक्षण गर्दा ३८३ जना गरी जम्मा ६४९१* नमुनाको परीक्षण गर्दा ९१२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी