काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४५८ जनामा पिसिआर परिक्षण गर्दा १४३ जना र २४६३ जनामा एन्टीजेन परिक्षण गर्दा ११४ जना गरी जम्मा ३९२१* नमुनाको परीक्षण गर्दा २५७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी