१२ बैशाख २०८१, बुधबार
स्वास्थ्य

देशभर थपिए २६ जना कोरोना संक्रमित, ७७ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३९४० जनामा पिसिआर परिक्षण गर्दा २५ जना र १२५२ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा ५१९२* नमुनाको परीक्षण गर्दा २६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी