७ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

देशभर थपिए १३ जना कोरोना संक्रमित, ५७ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३५८ जनामा पिसिआर परिक्षण गर्दा १० जना र १४४९ जनामा एन्टीजेन परिक्षण गर्दा ३ जना गरी जम्मा ४८०७* नमुनाको परीक्षण गर्दा १३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी