१२ जेष्ठ २०८३, मंगलबार
स्वास्थ्य

देशभर थप ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१५५ जनामा पिसिआर परिक्षण गर्दा ४२७ जना र २५८२ जनामा एन्टीजेन परिक्षण गर्दा ४६१ जना गरी जम्मा ५७३७* नमुनाको परीक्षण गर्दा ८८८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी