६ जेष्ठ २०८१, आइतबार

कोरोना संक्रमण बढेको भन्दै सावधानी अपनाउन सरकारद्वारा १० बुँदे सूचना जारी


स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेको भन्दै १० बुँदे सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन १० बुँदे सूचना जारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना संक्रमण बढेकोले सावधानी अपनाउन अनुरोध गर्दै हिजो बिहीबार
सवै नेपालीमा १० बुँदे सूचना जारी गरेका हुन् ।

सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउनेलगायत अनुरोध स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

यस्तो छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको १० बुँदे सूचना

१० बुँदे सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !