१२ पुस २०८१, शुक्रबार
स्वास्थ्य

खेलाडीलाई पोषणको आवश्यकता

१८ साउन, काठमाडौँ । नियमित स्वास्थ्य परीक्षण, उपयुक्त तालीम र सन्तुलित आहार खेलाडीका लागि अति आवश्यक मानिन्छ । खेल खेल्नुअघि र पछि के कस्ता खानेकुरा खाने, कति समयसम्म अभ्यास गर्नेलगायत विषयमा खेलाडी जानकार हुनुपर्छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का