७ बैशाख २०८३, सोमबार
स्वास्थ्य

भिटामिन ‘ए’ खुवाइँदै

१४ कात्तिक, काठमाडौँ । मुलुकभरी आज भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन भएको छ । बिहीबारसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले २७९ वटा बुथमा ५५८ महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ । भिटामिन ए सँगै जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप