२६ पुस २०८१, शुक्रबार
स्वास्थ्य

गाउँमै आँखा शिविर

२० माघ, लम्की । स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् । “गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना