२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

इटालीमा कोरोनावाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

एजेन्सी, चैत १६ । इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणवाट अहिलेसम्म सबैभन्दा धेरै १००२३ जनाको मृत्यु भईसकेको छ । इटालीमा हालसम्म ९२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये