विदेशबाट आएका क्वारेन्टाइनमा
म्याग्दी, १५ चैत । कोभिड–१९ रोकथामका लागि म्याग्दीमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । चैत १ गतेदेखि यता भारत, खाडी र युरोपलगायत मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर शनिबारदेखि स्वास्थ्य परीक्षण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो