मानिसलाई रोग लाग्ने कारणहरु । बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ । यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो । रोग लाग्नुको प्रमुख कारण भनेको शरीर कमजोर हुनुलाई प्रमुख मानिएको