पश्चिम नवलपरासीका सातै स्थानीय तहमा क्वारेन्टाइन
परासी, १४ चैत । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पश्चिम नवलपरासीका सातै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका छन् । कोरोना भाइरसको सम्भावित सङ्क्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापनका लागि स्थानीय तहले विद्यालय,