१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

नुवाकोटमा २४४ एकान्तबास स्थापना

बेत्रावती, १६ चैत । कोभिड-१९को संक्रमण नफैलियोस् भन्ने उद्देश्यले शंका लागेका तथा मिल्दोजुल्दो लक्षण देखिएका एवम् विदेशबाट फर्किएका व्यक्ति राख्न क्वारेन्टाइन मा २४४ शय्याको क्वारेन्टाइन (एकान्तबास) निर्माण गरिएको छ । कोरोना रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्नबाट रोक्न शंकास्पद