२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

१८ चैत, काठमाडौं । उपचारका क्रममा पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा मृत्यु भएका १ जना युवकको मृत्यु कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमण सम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त