९ असार २०८३, मंगलबार
स्वास्थ्य

कोभिड –१९ : निःशुल्क वितरण गरेर पनि सकिएन दूध

सुरुङ्गा १८ चैत । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क बाढ्न थालेको हुन्