१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

म्याग्दीमा लकडाउन पालना गराउन स्वयंसेवी खटाइयो

गलेश्वर १८ चैत । कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि म्याग्दीमा स्वयंसेवी खटाइएको छ । जिल्लाको रघुगंगा गाउँपालिकाले माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन