१ श्रावण २०८३, शुक्रबार
स्वास्थ्य

अलपत्र नेपाली मजदुर भारतीय क्वारेन्टाइनमा

बैतडी, २० चैत । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा