२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

२ जना पुग्यो बागलुङ जिल्लाका कोरोना संक्रमितको संख्या

२० चैत, काठमाडौं । बागलुङ जिल्लामा घर भएका मानिसको कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या २ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा आज नियमित पत्रकार सममेलनमा दिएका जानकारी हुन् । नेपालमा फेरि नयाँ १ जना